दिउँसो ३ बजे मन्त्रिपरिषद बैठक बस्दै
rajdhanidaily.com · Tue Aug 11 07:05:13 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज मंगलबार दिउँसो ३ बजे बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने जनाइएको छ ।
Read full story at source (rajdhanidaily.com)