बडिगाडका दुई सय १७ हावाहुरी पीडितलाई सहयोग
gorkhapatraonline.com · Fri Jun 26 03:05:05 GMT 2026

गत जेठ ११ गते हावाहुरीबाट क्षति पुगेका बडिगाड गाउँपालिकाका दुई सय १७ जनालाई लायन्स क्लब बागलुङ बडिगाडले सहयोग गरेको छ ।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ‘एम’ को सहयोग तथा लायन्स क्लब बागलुङ बडिगाडको सहजीकरणमा हावाहुरी पीडितलाई सहयोग गरिएको बडिगाडका प्रेसिडेन्ट नरिश्वर घिमिरेले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)