पीकेके विघटनका लागि टर्की संसदले पारित गर्यो ऐतिहासिक कानुन
barnanmedia.com · Tue Aug 11 06:57:31 GMT 2026

काठमाडौं । टर्कीको संसदले प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) लाई विघटन गर्ने प्रक्रियालाई कानुनी आधार दिने ऐतिहासिक विधेयक पारित गरेको छ । दशकौँदेखि जारी सशस्त्र द्वन्द्व अन्त्य गर्ने दिशामा यो कदमलाई महत्वपूर्ण मानिएको छ ।
६ सय सदस्यीय संसदमा विधेयकको पक्षमा ४६८ मत परेको थियो । राष्ट्रपति रेचेप तैयप एर्दोगानको सत्तारुढ एके पार्टी, राष्ट्रवादी एमएचपी र कुर्द समर्थक डिइएम पार्टीको समर्थनमा विधेयक पारित भएको हो ।
Read full story at source (barnanmedia.com)