पाराग्वे र अस्ट्रेलियाबीचको पहिलो हाफ गोलरहित
onlinekhabar.com · Fri Jun 26 02:59:11 GMT 2026
१२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समुह ‘डी’का पाराग्वे र अस्ट्रेलियाले पहिलो हाफ बराबरी खेलेका छन् ।
शुक्रबार सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भइरहेको खेलमा दुवै टोलीले पहिलो हाफमा कुनै गोल गर्न सकेनन् ।
Read full story at source (onlinekhabar.com)