विश्वकप छनोटमा यूएईविरुद्ध नेपाल ४–० ले पछि
nepalkhabar.com · Thu Nov 16 16:43:00 GMT 2023
फिफा विश्वकप छनोटमा युएईविरुद्ध नेपाल फराकिलो अन्तरमा पछि परेको छ। पहिलो आफमा नेपाल ४–० ले पछि परेको हो। खेलको ११ औं मिनेटमा गोल खान पुगेको नेपाल त्यसपछि थप दबाबमा पर्यो।
यूएईले लगातार आक्रमण गरेपछि नेपालले भने एक पटक पनि उसको पोस्टमा आक्रमण गर्न सकेको छैन।
Read full story at source (nepalkhabar.com)