स्थिर सरकार र स्पष्ट नीतिविनाको अर्थतन्त्रमा लगानी आउँदैन : वीरेन्द्रराज पाण्डे
nepalsamaya.com · Tue Aug 11 07:15:00 GMT 2026

काठमाडौं- नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले स्थिर सरकार, स्थिर प्रशासनिक संयन्त्र र स्पष्ट नीतिबिनाको अर्थतन्त्रमा पर्याप्त लगानी आकर्षित गर्न कठिन हुने बताएका छन्।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को उद्घाटन समारोहमा बोल्दै उनले लगानीकर्ताको विश्वास जित्न नीतिगत स्थिरता र सुशासन अपरिहार्य रहेको बताए।
Read full story at source (nepalsamaya.com)