मन्त्रिपरिषद् बैठक बस्दै
arthasansar.com · Tue Aug 11 07:22:15 GMT 2026

मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।
बैठक मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा पछिल्ला विकसित घटनाक्रम र केही नियुक्तिलगायतको निर्णय हुनसक्ने जनाइएको छ।
Read full story at source (arthasansar.com)