कर्णाली प्रदेशसभा बैठक स्थगित
baahrakhari.com · Tue Aug 11 07:24:41 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशसभाको मंगलबारका लागि निर्धारित बैठक विशेष कारण देखाउँदै स्थगित भएको छ ।
प्रदेशसभा सचिवालयले मंगलबार दिउँसो ३ बजेका लागि तय गरेको बैठक सरेको सूचना निकाल्दै अर्को बैठक आउँदो भदौ २ गते मंगलबार दिउँसो ३ बजे बस्ने गरी नयाँ मिति निर्धारण गरेको हो ।
Read full story at source (baahrakhari.com)