अनशनरत विनय यादवको जीवन रक्षा गर्न मानव अधिकार आयोगको सरकारलाई आग्रह
ratopati.com · Tue Aug 11 07:29:35 GMT 2026

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले विगत १२ दिनदेखि आमरण अनशनमा रहेका विनय यादवको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ ।
सुनसरीको देवानगञ्ज घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय र सरकारसँग भएका पुराना सहमतिको कार्यान्वयनको माग राख्दै यादव माइतीघरमा अनशनरत छन् ।
Read full story at source (ratopati.com)