साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला हुन्छ- मीनबहादुर विश्वकर्मा
setopati.com · Tue Aug 11 07:20:00 GMT 2026

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला आयोजना हुने बताएका छन्।
भेला स्थगित भएको भन्दै सामाजिक सञ्जालमा नक्कली पत्र पोस्ट भइरहेकोतर्फ लक्ष्य गर्दै उनले कुनै भ्रममा नपर्न आग्रह गरेका छन्।
Read full story at source (setopati.com)