सरकारी अभिलेख डिजिटलाइजेसन गर्ने सरकारको प्राथमिकता: अर्थमन्त्री वाग्ले
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेसनलाई उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताएका छन्।
जेन–जी आन्दोलनका क्रममा जलेका स्रेस्ता (अभिलेख) सम्बन्धमा सार्वजनिक लेखा समितिमा भएको छलफलमा उनले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्पूर्ण सरकारी अभिलेख व्यवस्थापन प्रणालीलाई डिजिटल बनाउने तर्फ सरकार अगाडि बढेको जानकारी दिएका हुन्।
Read full story at source (hamrakura.com)