अवैध नदी उत्खनन गर्ने प्रहरी नियन्त्रणमा
nepalnews.com · Tue Aug 11 07:33:48 GMT 2026

मुस्ताङ। कालीगण्डकी नदीको अवैध उत्खनन गर्ने सात व्यक्ति र उनीहरुले प्रयोग गरेका सात वटा ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको छ।
बिनाअनुमति अवैध रुपमा नदीजन्य प्राकृतिक स्रोत बालुवा उत्खनन गरी ओसारपोसार गरेको आरोपमा ग१त ७६५३, ग१त ७५९७, ग१त ६६५३, ध१त ११४, ग१त ६०८८ र ग१त ६९५४ नम्बरको ट्याक्टरलाई बालुवासहित जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको हो।
Read full story at source (nepalnews.com)