प्रियंकाले ल्याइन् २५ वर्षपछि हिट गीत ‘गुराँस फुल्दा’ को रि-क्रिएसन भर्सन
onlinekhabar.com · Tue Aug 11 07:23:59 GMT 2026

काठमाडौं । दुई दशकअघिको चर्चित गीत ‘गुराँस फुल्दा बनै घमाइलो’ को पुनःसिर्जना (रि-क्रिएसन) संस्करण युट्युबमा सार्वजनिक गरिएको छ ।
प्रदर्शन तयारीमा रहेको फिल्म ‘मास्टर्नी’ले भुवन केसी र सुस्मिता केसी स्टारर फिल्म ‘सुपरस्टार’मा समावेश गीतलाई पुनःसिर्जना गर्दै दर्शकमाझ ल्याएको हो ।
Read full story at source (onlinekhabar.com)