उडेको ८५ सेकेन्डमै विस्फोट भयो चीनको लङ मार्च–७ए रकेट
nagariknews.nagariknetwork.com · Tue Aug 11 07:30:13 GMT 2026

सञ्चार उपग्रह बोकेको चिनियाँ लङ मार्च–७ए रकेट प्रक्षेपणका क्रममा असफल भएको छ।
सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार रकेटमा उडानका क्रममा ‘विसङ्गति’ देखिएपछि प्रक्षेपण असफल भएको हो। प्रत्यक्षदर्शीले खिचेको भिडियोमा रकेट आकाशमै विस्फोट भएको देखिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)