राजेन्द्र विमलको अन्त्येष्टिमा संस्कृति, पर्यटन मन्त्री सहभागी हुने
ekantipur.com · Tue Aug 11 07:36:25 GMT 2026

राजेन्द्र विमलको अन्त्येष्टिमा संस्कृति, पर्यटन मन्त्री सहभागी हुने
मन्त्रालयले विमलले भाषा, संस्कृति तथा साहित्य क्षेत्रमा अतुलनीय योगदान पुर्याएका कारण उनको सम्मानमा नेपाल सरकारका तर्फबाट मन्त्री पौडेल अन्त्येष्टि कार्यक्रममा श्रद्धाञ्जली व्यक्त गर्न सहभागी हुने जनाएको हो ।
Read full story at source (ekantipur.com)