जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी गर्ने कन्सल्टेन्सीका सिइओ पक्राउ
nagariknews.nagariknetwork.com · Tue Aug 11 07:33:19 GMT 2026

जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख रुपैयाँ ठगी गर्ने गेट्सवे इन्टरनेशनल प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत सिइओ पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन्। उनलाई वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा २०८३ साउन २५ गते बुटवलबाट पक्राउ गरिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)