कांग्रेसको कटाक्ष, ‘प्रधानमन्त्री कुम्भकर्णको निद्रामा हुनुहुन्छ कि ?’
ratopati.com · Tue Aug 11 07:46:59 GMT 2026

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार र प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति आपत्ति जनाएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा कांग्रेस सांसद भरतबहादुर श्वारले सीमा विवाददेखि प्रशासनिक ढिलासुस्ती र भ्रष्टाचारका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
Read full story at source (ratopati.com)