कांग्रेसले भन्यो : संसद् हरेक दिन प्रधानमन्त्री खोजेर ढ्याप–ढ्याप गर्नुपर्दा लाज लागिसक्यो
onlinekhabar.com · Tue Aug 11 07:45:57 GMT 2026

२६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद भरत कुमार स्वारले संसद्मा हरेक दिन प्रधानमन्त्री खोजेर ढ्याप–ढ्याप गर्नुपर्दा लाज लागिसकेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा ढ्याप–ढ्याप गरेर सभामुखसँग समय लिएर बोल्दै उनले यस्तो बताएका हुन् ।
Read full story at source (onlinekhabar.com)