देउवाको स्वकीय भानु, ओलीको सालो राजेश र प्रचण्ड पुत्री गंगाको अकुत सम्पत्तिमा अख्तियारको नजर
bishowkhabar.com · Tue Aug 11 07:48:15 GMT 2026

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहाल र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाका पूर्वसहयोगी तथा प्रदेश सभा सदस्य प्रकाश बहादुर देउवामाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान अघि बढाएको छ ।
अख्तियारले सम्पत्ति विवरण सङ्कलनका लागि विभिन्न निकायमा पत्राचार गरेको छ ।
Read full story at source (bishowkhabar.com)