मन्त्रिपरिषद बैठक दिउँसो ३ बजे बस्दै
himalpress.com · Tue Aug 11 07:50:55 GMT 2026

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले आज मंगलबार दिउँसो ३ बजे बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने जनाइएको छ ।
Read full story at source (himalpress.com)