भदौमा ११ दिन सार्वजनिक बिदा, लगातार ३ दिन ३ पल्ट
nepalpress.com · Tue Aug 11 07:53:57 GMT 2026

काठमाडौं । भदौ महिनामा शनिबार र आइतबारको नियमित बिदासहित कुल ११ दिन सार्वजनिक बिदा परेको छ। नियमित बाहेक ३ दिन सार्वजनिक बिदाका कारण तीनपटक लगातार ३ दिन सरकारी बिदा रहेको छ ।
भदौ १२ गते जनैपूर्णिमा छ। त्यसपछि भदौ १३ र १४ गते क्रमशः शनिबार र आइतबारको नियमित बिदा रहेको छ।
Read full story at source (nepalpress.com)