सबैका सम्पत्ति जाँचबुझ गरौं, सुनचाँदीको लेखाजोखा गरौं : कांग्रेस
ekantipur.com · Tue Aug 11 07:50:37 GMT 2026

सबैका सम्पत्ति जाँचबुझ गरौं, सुनचाँदीको लेखाजोखा गरौं : कांग्रेस
कांग्रेस सांसद भरतबहादुर स्वारले भने, 'समय-समयमा गठन भएका छानबिन समितिका प्रतिवेदन सबैका सामू राख्न प्रधानमन्त्रीलाई कसले रोक्यो ?'
Read full story at source (ekantipur.com)