सरकारी कागजात जलेर लेखा परीक्षण नभएको विषयमा समितिको मार्गनिर्देशन मान्छौँ : अर्थमन्त्री
onlinekhabar.com · Tue Aug 11 07:57:00 GMT 2026

२६ साउन, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २३ र २४ भदौ २०८२ को आन्दोलनका दौरान सरकारी कागजात जलेर लेखा परीक्षण हुन नसकेको सन्दर्भमा सार्वजनिक लेखा समितिको मार्गनिर्देशन पालना गर्ने बताएका छन् ।
समितिको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यसघटनाबारे सरकार र प्रतिपक्षीको दृष्टिकोणमा खासै फरक नरहेको बताए ।
Read full story at source (onlinekhabar.com)