नाइमा नेपाल मोबिलिटी एक्स्पोमा देखिए यस्ता कार, तस्बिरहरू
ratopati.com · Tue Aug 11 08:04:47 GMT 2026

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो संस्करण मंगलबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ ।
एक वर्षअघि २१ सदस्य कम्पनीबाट सुरु भएको नाइमामा हाल ३६ कम्पनी आबद्ध भइसकेका छन् । ६ दिनसम्म चल्ने यस एक्स्पोमा ५५ वटा ब्राण्डका सवारी साधनहरू प्रदर्शनीमा राखिएका छन् भने ४० वटा नयाँ मोडेलहरू सार्वजनिक गरिने कार्यक्रम छ ।
Read full story at source (ratopati.com)