एमालेले सदनमा भन्यो – प्रधानमन्त्रीले संसदीय अभ्यास र मर्यादा उल्लंघन गरे
ratopati.com · Tue Aug 11 08:08:33 GMT 2026

काठमाडौँ । विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति उत्तरदायी नभएको र संसदीय अभ्यासको मर्यादा उल्लंघन गरेको आरोप लगाएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा एमाले सांसद चन्देश्वर मण्डलले भने, ‘प्रधानमन्त्री जम्मा तीन पटक मात्र संसद्मा आउनुभएको छ। बजेट प्रस्तुत भइरहँदा उहाँ बाहिरिनुभयो, योभन्दा गैरजिम्मेवारपन के हुन सक्छ ?’ प्रधानमन्त्रीले शाहले राष्ट्रिय पोसाकको सट्टा सधैँ कालो सुट, चस्मा र ज्याकेटमा सजिएर संसद्को गरिमा घटाएको उनको टिप्पणी थियो।
Read full story at source (ratopati.com)