शेखर गोल्छा अदालतमा हाजिर
nepallive.com · Tue Aug 11 08:08:31 GMT 2026

काठमाडौं– सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरिएका व्यवसायी शेखर गोल्छाको विशेष अदालतमा बयान सुरु भएको छ।
विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासमा बयान चलिरहेको छ। बयानपछि आजै थुनछेकसम्बन्धी बहस सुरु हुनेछ।
Read full story at source (nepallive.com)