स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल र मधेशका मुख्यमन्त्री यादवबीच छलफल
annapurnapost.com · Tue Jun 30 07:50:04 GMT 2026

काठमाडौं : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवबीच छलफल भएको छ। स्थानीय तहमा देखिएका समस्या समाधान तथा संघ–प्रदेश–स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा उनीहरुबीच छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा स्थानीय तहमा देखिएका कर्मचारी व्यवस्थापन, दरबन्दी मिलान, बजेट तर्जुमा तथा अन्य प्रशासनिक चुनौतीका विषयमा विस्तृत छलफल भएको हो।
Read full story at source (annapurnapost.com)