संसदीय दलको नेताले पार्टीलाई बन्धक बनाएको उपनेता कार्कीको आरोप
ratopati.com · Tue Aug 11 08:15:00 GMT 2026

विराटनगर । कोशी प्रदेशमा सत्ता समीकरण फेरिएर नयाँ राजनीतिक परिस्थिति सिर्जना भइसक्दा पनि नेपाली कांग्रेस संसदीय दल र प्रदेश कमिटीको बैठक नबसेको भन्दै पार्टीभित्र तीव्र आक्रोश र असन्तुष्टि चुलिएको छ ।
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले कांग्रेसका कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापाको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका छन् । थापाले बैठक नबोलाएर पार्टीलाई अनिर्णयको बन्दी बनाएको कार्कीको आरोप छ ।
Read full story at source (ratopati.com)