प्रधानमन्त्री गुप्तवासमा हुनुहुन्छ, ग्यासको हाहाकार थाहा नहुन सक्छः नेकपा सांसद् शर्मा
kathmandupati.com · Tue Aug 11 08:18:23 GMT 2026

काठमाण्डु– देशभर खाना पकाउने ग्यासको अभाव देखिएका बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सांसद् गोपाल शर्माले सरकारले तत्काल वैकल्पिक व्यवस्थातर्फ ध्यान दिनुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै शर्माले ग्यास अभावका कारण सर्वसाधारण समस्यामा परिरहेको उल्लेख गर्दै विद्युतीय चुलोलगायतका विकल्पलाई सरकारले प्रोत्साहन गर्नुपर्ने सुझाव दिए ।
Read full story at source (kathmandupati.com)