देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी
baahrakhari.com · Tue Aug 11 08:17:08 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको भव्य स्वागत गर्ने तयारी गरेको छ । यही साउन २८ गते स्वदेश फर्कन लागेका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी गरेको नेता एनपी साउदले जानकारी दिए ।
देउवालाई करिब पाँच हजार नेता–कार्यकर्ताको स्वागत र धुम्बाराहीस्थित निवाससम्म ‘स्कर्टिङ’ गर्ने तयारी रहेको उनले बताए ।
Read full story at source (baahrakhari.com)