ग्यास अभावलाइ सरकारको असफलता मात्रै भन्नु उचित हुँदैन: रास्वपा सासंद बानु
ekantipur.com · Tue Aug 11 08:29:21 GMT 2026

ग्यास अभावलाइ सरकारको असफलता मात्रै भन्नु उचित हुँदैन: रास्वपा सासंद बानु
उनले बिहानैदेखि घन्टौदेखि लाइनमा बस्दा पनि ग्यास नपाउँदा उपभोक्तामा आक्रोश बढनु स्वभाविक र दुखद भएको बताइन् । उनले सरकारले बजार अनुगमन थप प्रभावकारी बनाउनुपर्ने र दोषी देखिए कारवाही गर्नुपर्ने बताइन् ।
Read full story at source (ekantipur.com)