हायर पर्चेज कर्जा दिने कम्पनीमाथि राष्ट्र बैंकको नयाँ नियम, के-के फेरियो ?
arthasansar.com · Tue Aug 11 08:26:34 GMT 2026

नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा प्रदायक कम्पनीहरूको ब्याजदर प्रणालीलाई व्यवस्थित गर्न ‘नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७०’ मा छैटौँ संशोधन, २०८३ जारी गरेको छ। संशोधनअनुसार अब कम्पनीहरूले कर्जाको ब्याजदर निर्धारण गर्दा स्वपुँजीको लागत र ऋण कोषको भारित लागत समेटिएको ‘कस्ट अफ फन्ड’ लाई आधार बनाउनुपर्नेछ।
यसरी निर्धारण गरी सार्वजनिक गरिएको ब्याजदरमा कम्पनीहरूले २ प्रतिशतभन्दा बढी थपघट गर्न पाउने छैनन् भने ब्याजदर परिवर्तन भएको ३ दिनभित्र नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागलाई अनिवार्य जानकारी गराउनुपर्नेछ।
Read full story at source (arthasansar.com)