आकाशमै विस्फोट भयो चिनियाँ रकेट
barnanmedia.com · Tue Aug 11 08:18:58 GMT 2026

सञ्चार उपग्रह बोकेको चिनियाँ लङ मार्च-७ए रकेट प्रक्षेपण असफल भएको छ।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार रकेटमा उडानका क्रममा ‘विसंगति’ देखिएपछि प्रक्षेपण असफल भएको हो।
Read full story at source (barnanmedia.com)