हर्कराज राईले भने– भ्रष्टाचारी र अपराधीलाई कोर्रा हान्ने कानुन बनाऔँ
ratopati.com · Tue Aug 11 08:33:40 GMT 2026

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशमा व्याप्त बेथिति, भ्रष्टाचार र दण्डहीनताको अन्त्यका लागि अपराधीहरूलाई सार्वजनिक रूपमा कोर्रा हान्ने कानुन बनाउन प्रस्ताव गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद राईले विद्यमान कानुनी प्रक्रिया झन्झटिलो र सेटिङमा चल्ने गरेको भन्दै कडा सजायको व्यवस्था गर्न माग गरेका हुन् ।
Read full story at source (ratopati.com)