दक्षिण अफ्रिकामा खानी दुर्घटना, १४ जनाको मृत्यु
ratopati.com · Tue Aug 11 08:32:20 GMT 2026

रुस्टनबर्ग । दक्षिण अफ्रिकाको रुस्टनबर्गनजिकैको प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ जना अनधिकृत खानी मजदुरको मृत्यु भएको छ ।
दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । प्रहरीले मङ्गलबार दुर्घटनाबारे जानकारी दिँदै उद्धार तथा घटनास्थलको अनुसन्धान अघि बढिरहेको जनाएको छ ।
Read full story at source (ratopati.com)