नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट रोहित पौडेलको बिदाइ, क्यानले दियो धन्यवाद
neplays.com · Tue Aug 11 08:33:00 GMT 2026
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेललाई उनको नेतृत्वकालमा पुर्याएको योगदानका लागि धन्यवाद दिएको छ।
क्यानले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै रोहितको कप्तानीमा नेपाली क्रिकेटले महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरेको छ।
Read full story at source (neplays.com)