जलेका सरकारी स्रेस्ता वैकल्पिक स्रोतबाट प्रमाणीकरण गर्नुपर्छ : अर्थमन्त्री
khabarhub.com · Tue Aug 11 08:32:54 GMT 2026

काठमाडौं – अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भाद्र २३ र २४ गतेको आन्दोलन तथा त्यसक्रममा भएका घटनाका कारण जलेका सरकारी स्रेस्ताको वैकल्पिक स्रोतबाट उत्खनन, रुजु तथा प्रमाणीकरण गर्नुपर्ने बताएका छन् ।
सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा अर्थमन्त्री वाग्लेले आन्दोलनका क्रममा जलेका स्रेस्ताको वैकल्पिक स्रोतबाट प्रमाणीकरण गर्नु नै वैज्ञानिक उपाय हुने बताए।
Read full story at source (khabarhub.com)