नाइमा एक्स्पो : ५५ ब्रान्डका सवारी प्रदर्शनमा [तस्वीरहरू]
nepalviews.com · Tue Aug 11 08:32:19 GMT 2026

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ औपचारिक रूपमा सुरु भएको छ ।
एक्स्पो आजदेखि साउन ३१ गतेसम्म सञ्चालन हुने छ । ५५ ब्रान्डको सहभागिता रहने एक्स्पोमा विभिन्न कम्पनी तथा ब्रान्डका नयाँ सवारीसाधनहरू प्रदर्शनमा राखिएका छन् ।
Read full story at source (nepalviews.com)