रोहित पौडेल : उपलब्धीपूर्ण कार्यकाल, तर जस नपाएका कप्तान
nepalpress.com · Tue Aug 11 08:32:33 GMT 2026
काठमाडौं । २०७९ साल कात्तिकमा कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा जाहेरी परेपछि नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कलिलो काँधमा नेपाली टीमको नेतृत्व सुम्पिदियो ।
त्यसबेला उनी २० वर्ष ७३ दिनका थिए र विश्वकै दोस्रो कान्छो कप्तानका रुपमा उनको नाम रेकर्डबुकमा लेखिएको थियो ।
Read full story at source (nepalpress.com)