प्रधानमन्त्रीलाई सांसद केसीको प्रश्न- एक्लै हिँड्ने लहड हो कि एक्लै पर्नुभएको हो ?
nepalpress.com · Tue Aug 11 08:34:47 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीलाई कार्यशैली, संसद्प्रतिको जबाफदेहिता र जनताका दैनिक समस्याप्रति गम्भीर बन्न आग्रह गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै एक्लै हिँड्ने लहड हो कि एक्लै पर्नुभएको हो? भन्दै प्रश्न गरेका छन्।
उनले देश र जनताको हितमा सिङ्गो संसद् प्रधानमन्त्रीको साथमा रहेको भन्दै संसद्प्रति उपेक्षा नगर्न आग्रह गरे।
Read full story at source (nepalpress.com)