इलाम चुलाचुलीका लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
onlinekhabar.com · Tue Aug 11 08:37:44 GMT 2026

२६ साउन, काठमाडौं । इलामको चुलाचुली गाउँपालिकाका लेखा अधिकृत मिलनकुमार भट्टराई र इन्जिनियर डिल्लीराज खड्काविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
पुलको डिजाइन स्वीकृत र ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सवाग्राहीसँग घुस लिएको आरोपमा उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।
Read full story at source (onlinekhabar.com)