सभामुखलाई एमाले सांसद मण्डलको आग्रह–प्रधानमन्त्रीसँग संवाद गरी विवादित अभिव्यक्ति फिर्ता लिन पहल गर्नुस्
newsofnepal.com · Tue Aug 11 08:39:08 GMT 2026

काठमाडौँ।
नेकपा (एमाले) का सांसद चन्द्रेश्वर मण्डलले प्रधानमन्त्री बालेन्द्र साहले दिएका विवादित अभिव्यक्तिहरू संसदको अभिलेखबाट हटाउन सभामुखसँग आग्रह गरेका छन्।
Read full story at source (newsofnepal.com)