अनशनकारीको जीवनरक्षा गर्नू : मानव अधिकार आयोग
janaaastha.com

राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौंको माइतीघर मण्डलामा आमरण अनशनरत विनय यादवको जीवनरक्षा गर्न माग गरेको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न सरकारसँग आग्रह गरेको हो ।
Read full story at source (janaaastha.com)