बुटवल र भैरहवामा खुला रूपमा ग्यास वितरण, उपभोक्ताको भिड
ratopati.com · Tue Aug 11 08:50:01 GMT 2026

बुटवल। बजारमा खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएपछि बुटवल र भैरहवामा मंगलबार खुला रूपमा ग्यास वितरण गरिएको छ।
नेपाल आयल निगम, ग्यास विक्रेता सङ्घ र जिल्ला प्रशासन कार्यालय रुपन्देहीको समन्वयमा बुटवल र भैरहवाका विभिन्न स्थानमा उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन बिक्री वितरण गरिएको हो।
Read full story at source (ratopati.com)