मुक्तिनाथ विकास बैंकले ल्यायो ५.५७ प्रतिशत ब्याजदरमा अटो लोन योजना
lokaantar.com

मुक्तिनाथ विकास बैंक लिमिटेडले 'नाइमा एक्स्पो २०२६' लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ।
बैंकले यस योजनाअन्तर्गत बेस रेट + ० प्रतिशतको विशेष ब्याजदरमा अटो लोन उपलब्ध गराउने घोषणा गरेको हो । यस योजनाअन्तर्गत हाल बैंकको अटो लोनको ब्याजदर ५.५७ प्रतिशत कायम गरिएको छ।
Read full story at source (lokaantar.com)