सिंहको शंकास्पद मृत्यु घटनाबारे तत्काल छानबिन गर्न माग
baahrakhari.com · Tue Aug 11 08:53:29 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका उपनेता अभिषेकप्रताप शाहले कपिलवस्तु नगरपलिकाका पूर्वमेयर किरण सिंहको शंकास्पद मृत्युको घटनाबारे तत्काल छानबिन गर्न माग गरेका छन् । मंगलबार (साउन २६) प्रतिनिधिसभा बैठकमा उनले पूर्वजनप्रतिनिधिको रहस्यमय मृत्युले स्थानीयमा त्रास र अन्योल सिर्जना गरेको बताए ।
“यो हत्या हो कि अन्य केही सत्यतथ्य बाहिर आउनुपर्छ,” उनले भने ।
Read full story at source (baahrakhari.com)