इन्टर्न डाक्टरको दु:ख, अपमानलाई निजी र सरकारी नबनाऔँ- क्रान्तिशिखा धिताल
setopati.com · Tue Aug 11 08:59:14 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले इन्टर्न डाक्टरहरूको दु:खलाई निजी र सरकारी भनेर विभेद गर्न नहुने बताएकी छिन्।
प्रतिनिधि सभाको बैठकमा सांसद धितालले मुलुकबाट डाक्टर पलायन भइरहेको अवस्थामा डाक्टरहरूलाई स्वदेशमा टिक्न सक्ने बनाउनुपर्ने आवश्यकता औंल्याइन्।
Read full story at source (setopati.com)