‘..नत्र भदौ १ देखि यहीँ धर्ना बस्छु’
nepalpress.com · Tue Aug 11 08:57:25 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सांसद खड्ग बहादुर बुढाले सदनमा धर्ना बस्ने चेतावनी दिएका छन्। प्रतिनिधि सभाको बैठकमा उनले जाजरकोट भूकम्प पुनर्निर्माणबारे सरकारको ध्यानाकर्षण गराए।
उनले भने, ‘जाजरकोट भूकम्पले भत्काएका घरहरू १०-१० महिना बितिसक्यो तर बनेनन्। बन्न अझ कति वर्ष लाग्ने हो ? कि टहरामै सधैँ राख्ने हो? पुनर्निर्माण कार्यविधि कहिले संशोधन हुन्छ ? छुटेका वास्तविक लाभग्राहीको पुनः विस्तृत क्षति आकलन कहिलेदेखि सुरु हुन्छ ?’
Read full story at source (nepalpress.com)