जनताको पीडा बुझ्न सांसद नै ग्यासको लाइनमा उभिनु पर्छ- हर्क साम्पाङ
lokaantar.com

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ)ले जनताको वास्तविक पीडा बुझ्न सांसदहरू नै ग्यासको लाइनमा उभिनुपर्ने बताएका छन् ।
उनले देशमा सुरक्षा, न्याय र सेवा सुविधा तीनै क्षेत्रमा राज्यको उपस्थिति कमजोर भएको भन्दै सरकारप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् ।
Read full story at source (lokaantar.com)