स्वाँरको कटाक्ष - प्रधानमन्त्री कुम्भकर्णको निद्रामा हुनुहुन्छ, भेट्नै सकिँदैन [भिडियो]
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
काठमाडौँ। नेपाली कांग्रेसका सांसद भरतकुमार स्वाँरले प्रधानमन्त्रीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै सरकारका कामकारबाही, सीमा समस्या, सुशासन र जनसरोकारका विषयमा प्रश्न उठाएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै स्वाँरले प्रधानमन्त्री सदनमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने बताए।
Read full story at source (hamrakura.com)